उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

काठमाडौं। उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टसँग काठमाडौं जिल्ला अदालतले मागेको धरौटी रकमलाई सदर गरेको छ। विष्टमाथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नक्कली पत्रका आधारमा गैरकानुनी रूपमा पाँच घण्टा थुनामा राखेको अभियोग लागेको थियो।

गत वैशाख १७ गते विष्टले चौधरीलाई पक्राउ गर्नका लागि प्रहरी र डिल्लीबजार कारागारमा अनाधिकृत रूपमा पत्राचार गरेका थिए। पछि सर्वोच्च अदालतले उक्त पत्र सच्याएपछि मात्र चौधरी कारागारबाट मुक्त भएका थिए। अदालतको आदेशमा हस्तक्षेप गरी झुटा कागजात बनाएको आरोपमा विष्टमाथि कारबाही अगाडि बढाइएको थियो।

जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेसँगै अब विष्टलाई अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा हुने बाटो खुलेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.