हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

हेटौंडा। “मध्यवती क्षेत्र खारेज गरौं” भन्ने मूल नाराका भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिले आज हेटौडा १३ मा पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलन मार्फत संघर्ष समितिले “मध्यवर्ती क्षेत्रलाई खारेज गरौं। सम्पूर्ण उपभोक्ता सहभागी बनौँ।” भन्दै हेटौंडा १३ स्थित पदमपोखरी चोकमा हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको हो।

पदमपोखरी चोकमा भएको हस्ताक्षर अभियानमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूले मध्यवती क्षेत्र भित्र बसोबास गर्ने आम नागरिकलाई परेको पीडा व्यथाबारे आफ्नोआफ्नो भनाइ उल्लेख गरेका छन्। मध्यवती क्षेत्र बनाईदेखि आम नागरिकले आफ्नो जनजीविका निर्वाह गर्नै नसकिने एउटा तीथो घटना बारे उजागर सबैले गरेका छन्। सडकदेखि सदनसम्म अबको यो अभियानले एउटा नयाँ स्वरूपमा यस हस्ताक्षर अभियानले एउटा दिशा पाउने प्रत्येक वक्ताहरुले आफ्नो भनाइ मार्फत अभिव्यक्ति दिएका छन्।

अहिले जुन जुन ठाउँलाई मध्यवती क्षेत्र घोषणा गरेका छन् ती क्षेत्रहरूमा बसोबास गरिरहेका हेटौंडा १२ १३ र १४ का आम नागरिकहरूले मात्र नभएर ती वडासँग जोडिएका अन्य गाउँलाई पनि सोहीअनुसार प्रभाव पारिरहेको कुरा प्रत्येक व्यक्तिले आफ्नो भनाइ मार्फत विचार राखेका छन्। अबको यस अभियानले सबैजना एक भएर लाग्नुपर्ने कुरामा पनि प्रत्येक राजनीतिकहरुले आफ्नो भनाइ राखेका छन्।

बिहान ८ बजेदेखि सुरु भएको भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले आयोजना गरेको हस्ताक्षर अभियान कार्यक्रममा विभिन्न अभियान्तादेखि लिएर राजनीतिक दलहरूको उपस्थिति र पत्रकार साथीहरूको उपस्थितिमा कार्यक्रमलाई समापन गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.