राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन दुई पक्षबीच भएको झडपपछि स्थगित गरिएको छ। राजधानी काठमाडौंमा आयोजित अधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा विवाद चुलिँदै जाँदा हात हालाहालसम्मको अवस्था सिर्जना भएको हो।

कार्यक्रममा युवा कार्यकर्ताहरुबीच बाझाबाझ हुँदा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो। झडप नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हस्तक्षेप गर्नुपरेको थियो।

अध्यक्ष लिङ्देनले घटनापछि अधिवेशन स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण छानबिन गरिने बताए। उनले अनुशासन भंग गर्ने व्यक्तिहरूलाई कारबाही हुने स्पष्ट संकेत पनि दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.