जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

मकवानपुर,साउन ३०। नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला सचिवालय सदस्य तथा मनहरी–३, पाल्दमार निवासी कमरेड राम सीका जेठा दाजु वीर बहादुर स्याङ्तानको निधन भएको छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व स्याङ्तानको जन्म २०३५ साल भाद्र १ गते भएको थियो।

हालै जन्डिस बिरामीका कारण २०८२  साल श्रावण २९ गते राति २:३० बजे ४७ वर्षको उमेरमा उनको निधन भएको हो। निधनको खबरले परिवार, आफन्तजन तथा पार्टी पंक्तिमा गहिरो दुःख व्यक्त गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वर्गीय स्याङ्तानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष पेम सीद्वारा जारी विज्ञप्तिमा स्याङ्तानको योगदानको कदर गर्दै उनको असामयिक निधनले पार्टी र समाजलाई ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

सुनसरी घटनापछि बढ्दो तनावप्रति पत्रकार महासंघको चिन्ता, संयमता र निष्पक्ष अनुसन्धानको माग

जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

“योजना होइन, बजेट सक्ने प्रतिस्पर्धा चलिरहेको छ” – सामाजिक अभियन्ता विशालराज महतको कटाक्ष

जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.