२०८२ श्रावण ३०, शुक्रबार २३:३८
२०८२ श्रावण ३०, शुक्रबार २३:३८
मकवानपुर,साउन ३०। नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला सचिवालय सदस्य तथा मनहरी–३, पाल्दमार निवासी कमरेड राम सीका जेठा दाजु वीर बहादुर स्याङ्तानको निधन भएको छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व स्याङ्तानको जन्म २०३५ साल भाद्र १ गते भएको थियो। हालै जन्डिस बिरामीका कारण २०८२ साल श्रावण २९ गते राति २:३० बजे ४७ वर्षको उमेरमा उनको निधन भएको हो। निधनको खबरले परिवार, आफन्तजन तथा पार्टी पंक्तिमा गहिरो दुःख व्यक्त गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वर्गीय स्याङ्तानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। पार्टीका जिल्ला अध्यक्ष पेम सीद्वारा जारी…