मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

हेटौंडा, भदौ ३। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्ती संघर्ष समितिले हेटौंडा उपमहानगरपालिका–१३ मा रहेको सक्रिय टोल विकास संस्थामा पनि आज हस्ताक्षर संकलन गरिएको छ।

“मध्यवर्ती क्षेत्र खारेज गरौं” भन्ने मूल नाराका साथ अगाडि बढाइएको यो अभियान अन्तर्गत आजको दिन पनि उल्लेखनीय सहभागिता देखिएको छ। टोल विकास संस्थाकी अध्यक्ष माया थिङको नेतृत्वमा सम्पन्न भएको कार्यक्रमबाट करिब १७० जना स्थानीयबासिन्दाहरूको हस्ताक्षर संकलन गर्न समिति सफल भएको छ।

संघर्ष समितिले विगत केही दिनदेखि स्थानीय जनताको भावनालाई प्राथमिकतामा राख्दै हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिँदै आएको छ। सहभागीहरूले सरकारी रूपमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको भू–भागमा रहेको बस्तीको अव्यवस्थित अवस्थालाई सम्बोधन गर्दै त्यस क्षेत्रलाई खारेज गर्न माग राखेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.