दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

दार्चुला, भदौ ५ गते । दार्चुलाको नौगाड गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुप प्र ०४००१ ज ०१०३ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् ।

सबै घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.