देवाही गोनाही–८ प्रेमपुरमा रातको समयमा आगलागी, धर्मेन्द्र महतो नुनियाको घर जलेर नष्ट, राहत वितरण

रौतहट, भदौ ८ गते । देवाही गोनाही नगरपालिका वडा नम्बर ८ प्रेमपुरमा आइतबार राति करिब १२ बजे धर्मेन्द्र महतो नुनियाको घरमा अचानक आगलागी भएको छ। आगलागीका कारण घरसहित रहेको सम्पत्ति, धनजन तथा खाद्यान्न पूर्ण रूपमा नष्ट भएको जनाइएको छ।

घटनापछि सोमबार नगर प्रमुख प्रेमलाल साह र उप–प्रमुख परनिया देवी पटेल पीडित धर्मेन्द्र महतो नुनियाको घरमै पुगेर राहत वितरण गरेका छन्। उनीहरूले तत्काल उपलब्ध हुने सामग्री राहतस्वरूप प्रदान गरेका हुन्।

साथै, वडा नम्बर ८ का वडा अध्यक्ष विजयप्रसाद पटेलले समेत राहत सामग्री वितरणमा सक्रिय भूमिका निर्वाह गरेका छन्। आगलागीबाट पीडित परिवारलाई राहत दिलाउने र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न स्थानीय प्रशासन र नगरपालिकाले प्रतिबद्धता व्यक्त गरेका छन्।

हाल आगलागीको कारण खुल्न बाँकी रहेपनि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

देवाही गोनाही–८ प्रेमपुरमा रातको समयमा आगलागी, धर्मेन्द्र महतो नुनियाको घर जलेर नष्ट, राहत वितरण

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

देवाही गोनाही–८ प्रेमपुरमा रातको समयमा आगलागी, धर्मेन्द्र महतो नुनियाको घर जलेर नष्ट, राहत वितरण

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

देवाही गोनाही–८ प्रेमपुरमा रातको समयमा आगलागी, धर्मेन्द्र महतो नुनियाको घर जलेर नष्ट, राहत वितरण

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

देवाही गोनाही–८ प्रेमपुरमा रातको समयमा आगलागी, धर्मेन्द्र महतो नुनियाको घर जलेर नष्ट, राहत वितरण

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

देवाही गोनाही–८ प्रेमपुरमा रातको समयमा आगलागी, धर्मेन्द्र महतो नुनियाको घर जलेर नष्ट, राहत वितरण

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

देवाही गोनाही–८ प्रेमपुरमा रातको समयमा आगलागी, धर्मेन्द्र महतो नुनियाको घर जलेर नष्ट, राहत वितरण

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.