‘जनघाति भूमि विधेयक’ विरुद्ध जसपा नेपालको विशाल विरोध प्रदर्शन आज ललितपुरमा

ललितपुर, भदौ १० गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेवाः राष्ट्रिय समितिद्वारा आज ‘जनघाति भूमि विधेयक’ विरुद्ध ललितपुरमा एक विशाल विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिने भएको छ।

कार्यक्रम ललितपुर महानगरपालिकाको कार्यालय, पुल्चोकमा दिउँसो ३:०० बजे सुरु हुने छ। विरोध प्रदर्शनमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जसपाका जिल्ला समितिहरूको सक्रिय सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।

जसपा नेपालले उक्त विधेयकलाई जनताको हितविरुद्ध रहेको भन्दै यस विरुद्ध जनस्तरमा आवाज उठाउँदै आएको छ। विरोध प्रदर्शनको आयोजना नेवाः राष्ट्रिय समिति तथा उपत्यकाका जिल्ला समितिहरूको संयुक्त पहलमा गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

‘जनघाति भूमि विधेयक’ विरुद्ध जसपा नेपालको विशाल विरोध प्रदर्शन आज ललितपुरमा

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

‘जनघाति भूमि विधेयक’ विरुद्ध जसपा नेपालको विशाल विरोध प्रदर्शन आज ललितपुरमा

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

‘जनघाति भूमि विधेयक’ विरुद्ध जसपा नेपालको विशाल विरोध प्रदर्शन आज ललितपुरमा

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

‘जनघाति भूमि विधेयक’ विरुद्ध जसपा नेपालको विशाल विरोध प्रदर्शन आज ललितपुरमा

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

‘जनघाति भूमि विधेयक’ विरुद्ध जसपा नेपालको विशाल विरोध प्रदर्शन आज ललितपुरमा

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

‘जनघाति भूमि विधेयक’ विरुद्ध जसपा नेपालको विशाल विरोध प्रदर्शन आज ललितपुरमा

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.