जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौं, भदौ १४ गते । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सम्पर्क समिति तथा समाजवादी विद्यार्थी युनियन, नेपालद्वारा आयोजना गरिएको “जनघाती भूमि विधेयक विरुद्ध विरोध प्रदर्शन कार्यक्रम” आज १४ गते (शनिबार) दिउँसो ३:०० बजे हुने भएको छ ।

भूमि विधेयकलाई जनघाती भन्दै हुने यस विरोध कार्यक्रम बल्खु चौकबाट सुरु भई किर्तिपुर नयाँ बजारसम्म व्यानर र झण्डासहितको र्यालीमा परिणत हुनेछ।

र्यालीपश्चात किर्तिपुर नयाँ बजारमा कोण सभा सम्पन्न गरिने आयोजकहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.