शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

काठमाडौं, भदौ १६ गते । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आज बिहान २ घण्टा धर्ना दिइएको छ । महासंघको टोलीले बालकुमारीस्थित जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यालयमा धर्ना दिँदै सरकारसँग भएको सम्झौता कार्यान्वयन गराउन दबाब सिर्जना गरेको हो ।

सम्झौताअनुसारका मागहरू अक्षरशः कार्यान्वयन नभएको गुनासो गर्दै महासंघले जसपाका उपाध्यक्ष विद्युत बज्राचार्यलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत महासंघले सरकारलाई दबाब दिन संसद्मा पहल गर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.