हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

हेटौँडा, भदौ २२ गते । हेटौँडा उपमहानगरपालिका परिसरबाट भदौ २३ गते अर्थात भोलि सोमबार बिहान १०:०० बजे युवा पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गर्ने भएका छन्।

“Gen Z Led Mass Protest in Nepal” नाम दिइएको उक्त प्रदर्शन पूर्णत: शान्तिपूर्ण र गैरराजनीतिक रहने आयोजकहरूले जनाएका छन्। उनीहरूले कुनै राजनीतिक दलसँग सम्बन्ध नराखी केवल राष्ट्रिय झण्डा बोकेर सहभागी हुन आग्रह गरेका छन्।

प्रदर्शन हेटौँडा उपमहानगरपालिका परिसरबाट सुरु भई सानो पोखरा, बुद्धचोक हुँदै उपमहानगर रोडसम्म हुने कार्यक्रम तय गरिएको छ।

मुख्य मागहरूमा भ्रष्टाचार अन्त्य, प्रशासनिक दुरुपयोगको विरुद्ध जनचेतना अभिवृद्धि, जवाफदेही र पारदर्शिता सुनिश्चित गर्ने लगायतका विषयहरू रहेका छन्। “भ्रष्टाचारविरुद्धको लडाइँ केवल नारामा सीमित छैन, इमानदारी, पारदर्शिता र जवाफदेहीपनामा अभ्यास गरेर नयाँ पुस्ताले उदाहरण देखाउने समय आएको छ,” आयोजकहरूले सन्देशमा उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.