“वार्ताको चरणमा प्रवेश गर्दै Zen Z आन्दोलन, अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह”

हेटौँडा, भदौ २४ गते । Zen Z आन्दोलनले आफ्नो आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक बाटोमै अघि बढ्ने स्पष्ट प्रतिवद्धता जनाएको छ। आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले मंगलबार विज्ञप्ति जारी गर्दै केही तत्त्वहरूले आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने जस्ता गतिविधि गर्न खोजेको सूचना प्राप्त भएकाले सचेत रहन सबैलाई अपिल गरेका छन्।

उनले आन्दोलनको नीति कहिल्यै पनि सार्वजनिक सम्पत्ति नष्ट गर्ने वा लुटपाटलाई प्रोत्साहन नगर्ने भन्दै यस्ता कार्यहरू आन्दोलनसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पारे। यादवले भने, “लुटपाट हाम्रो आन्दोलनको हिस्सा कहिले होइन। कृपया सचेत रहनुहोस् र आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्नुहोस्।”

आन्दोलन अब वार्ताको चरणमा प्रवेश गरेको जनाउँदै संयोजक यादवले धेरै साथीहरू क्रमशः घर फर्किइसकेको पनि जानकारी दिए। उनले आन्दोलनलाई असफल बनाउन खोज्ने प्रयासहरूलाई अस्वीकार गर्दै राष्ट्रवादी साथीहरूलाई अनुशासनमा रहन आह्वान गरेका छन्।

Zen Z आन्दोलनले नयाँ नेपाल निर्माणको अभियानलाई शान्तिपूर्ण ढंगले निरन्तरता दिने स्पष्ट घोषणा गर्दै आफ्नो आन्दोलनलाई बदनाम गर्ने गतिविधिहरूप्रति कडा आपत्ति जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“वार्ताको चरणमा प्रवेश गर्दै Zen Z आन्दोलन, अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह”

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

“वार्ताको चरणमा प्रवेश गर्दै Zen Z आन्दोलन, अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह”

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

“वार्ताको चरणमा प्रवेश गर्दै Zen Z आन्दोलन, अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह”

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

“वार्ताको चरणमा प्रवेश गर्दै Zen Z आन्दोलन, अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह”

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

“वार्ताको चरणमा प्रवेश गर्दै Zen Z आन्दोलन, अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह”

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

“वार्ताको चरणमा प्रवेश गर्दै Zen Z आन्दोलन, अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह”

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.