सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न नेपाली सेनाको आग्रह, सुरक्षा निकायहरू तत्पर

काठमाडौं, भदौ २४ गते । पछिल्ला घटनाक्रमलाई लिएर केही समूहहरूले सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गर्ने कार्य भइरहेको भन्दै नेपाली सेनाले त्यस्ता गतिविधि नगर्न/नगराउन सबैलाई आग्रह गरेको छ।

नेपाली सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो असामाजिक क्रियाकलाप नियन्त्रणका लागि नेपाली सेना सहित सम्पूर्ण सुरक्षा निकायहरू तैनाथ हुने जानकारी गराएको हो। सेनाका अनुसार मंगलबार राति १० बजेदेखि थप व्यवस्था लागू गरिने छ।

विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायहरूको प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि हो। सबै पक्षलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।”

सुरक्षा परिस्थिति स्थिर भएसँगै पुनः थप जानकारी सार्वजनिक गरिने पनि नेपाली सेनाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न नेपाली सेनाको आग्रह, सुरक्षा निकायहरू तत्पर

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न नेपाली सेनाको आग्रह, सुरक्षा निकायहरू तत्पर

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न नेपाली सेनाको आग्रह, सुरक्षा निकायहरू तत्पर

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न नेपाली सेनाको आग्रह, सुरक्षा निकायहरू तत्पर

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न नेपाली सेनाको आग्रह, सुरक्षा निकायहरू तत्पर

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न नेपाली सेनाको आग्रह, सुरक्षा निकायहरू तत्पर

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.