“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

गढी,बैतडी, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय गढी बैतडीले देशभर लागू गरिएको सुरक्षा व्यवस्थासम्बन्धी नेपाली सेनाको सार्वजनिक अपिलअनुसार जिल्लामा पनि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले जानकारी दिएको अनुसार आज भाद्र २६ गते बेलुकी ५ बजेदेखि भोलि बिहान ७ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। साथै, भाद्र २७ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी हुनेछ।

प्रशासनले परिस्थितिको विश्लेषणको आधारमा आवश्यकतानुसार थप सूचना सार्वजनिक गर्ने जनाएको छ। आम सर्वसाधारणलाई आदेशको पालना गर्न र सुरक्षामा सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.