असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

हेटौडा, भदौ २६ गते । देशभर विद्यमान असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पस, हेटौडाले पठनपाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

क्याम्पस प्रमुख डा. यम बहादुर सिलवालद्वारा भाद्र २६ गते जारी सूचनाअनुसार कक्षा ११ र १२ तथा स्नातक तहका बाँकी आन्तरिक परीक्षा भाद्र २९ गतेबाट सुरु हुने भनिए पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।

यद्यपि, प्रशासनिक काम कारबाही भने परिस्थिति अनुकूल रहे भाद्र २९ गते आइतबारदेखि सञ्चालन हुने क्याम्पसले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.