सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

हेटौडा, भदौ २६ गते । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले पछिल्ला दिनहरूमा देखिएको सेनाको अस्वाभाविक सक्रियता र असम्बन्धित व्यक्तिहरूको हस्तक्षेप जन्य गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादा र लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्न सबै सरोकारवालालाई संयमित र संवेदनशील हुन आग्रह गरेको छ।

महासङ्घले जारी गरेको विज्ञप्तिमा सेना संवैधानिक दायराभित्र रही राष्ट्रपतिको निर्णय र जेनजी नेतृत्वलाई सहयोग गर्नुपर्ने, गैरजिम्मेवार व्यक्तिहरूको स्वार्थपरक सक्रियतामा संलग्न नहुनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने वा नागरिकको अधिकार कुण्ठित गर्ने कार्यबाट टाढा रहनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, आन्दोलनकारीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै प्रेसमाथि भएका आक्रमणहरूको कडा भर्त्सना गरिएको छ। महासङ्घले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.