GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

काठमाडौं, भदौ २६ गते । देशभर चलिरहेको GenZ Nepal आन्दोलन को नेतृत्वप्रति प्रश्न उठ्न थालेको छ। आन्दोलनको प्रारम्भकर्ता युवाहरूको आवाज अझै जनतासम्म पुग्न नसकेको तर पुराना नेताहरूका आफन्त तथा नातेदारहरूले आफूलाई GenZ नेताका रूपमा प्रस्तुत गर्दै भित्री चलखेल गरिरहेको आरोप लागेको छ।

आन्दोलनको सुरुवात गर्ने मूल युवाहरूले भने आफूहरूको माग र विचारलाई प्रचार–प्रसारमा पाखा लगाइँदै आएको बताएका छन्। उनीहरूका अनुसार स्वतन्त्र पत्रकारहरूले समेत अन्तर्वार्ता वा प्रत्यक्ष धारणा लिन चासो नदेखाउँदा वास्तविक नेतृत्वको आवाज ओझेलमा पर्न पुगेको छ।

“हाम्रो सानो प्रयासलाई सफल बनाउन र जनतासम्म साँचो आवाज पुर्‍याउन सबैको सहयोग र साथ आवश्यक छ,” उनीहरूले अपिल गरेका छन्। उनीहरू आशावादी छन् कि नागरिकको समर्थन र साथले आन्दोलनलाई अझ सबल र अर्थपूर्ण बनाउन सकिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.