मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

मकवानपुर, भदौ २८ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लागू गरिएको निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाएको छ।

हालैको घटनाक्रम सामान्यीकरण हुँदै गएपछि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आज बिहान १०:०० बजेदेखि निषेधाज्ञा र कर्फ्यु आदेश हटाउने निर्णय गरेका हुन्।

कार्यालयले जारी गरेको विज्ञप्तिमा अबदेखि जिल्लाभर निषेधाज्ञा तथा कर्फ्यु आदेश खारेज भएको जानकारी गराइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.