पत्रकार वसन्त लामामाथि आक्रमण, नेपाल पत्रकार महासंघद्वारा दोषीलाई कारबाही गर्न माग

काठमाडौं, भदौ ३१ गते । तराई पोस्टका पत्रकार वसन्त लामामाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सोमबार बिहान बाराको निजगढ नगरपालिका–१ स्थित बनस्थली हाट बजार नजिकै मोटरसाइकलमा आएका एक समूहले पत्रकार लामामाथि कुटपिट गर्दा शरीरका विभिन्न भागमा चोटपटक पुगेको महासंघले जनाएको छ।

महासंघले लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको क्रममा काट तस्करी बढेको आशयको समाचार प्रकाशन गरेको विषयलाई लिएर आक्रमण भएको भन्ने आशंका गरिएको छ।”

समाचारप्रतिको असहमति विभिन्न माध्यमबाट व्यक्त गर्न सकिने भए पनि पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रतामाथि ठाडो उल्लंघन भएको महासंघले स्पष्ट पारेको छ। महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पत्रकार वसन्त लामामाथि आक्रमण, नेपाल पत्रकार महासंघद्वारा दोषीलाई कारबाही गर्न माग

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

पत्रकार वसन्त लामामाथि आक्रमण, नेपाल पत्रकार महासंघद्वारा दोषीलाई कारबाही गर्न माग

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

पत्रकार वसन्त लामामाथि आक्रमण, नेपाल पत्रकार महासंघद्वारा दोषीलाई कारबाही गर्न माग

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

पत्रकार वसन्त लामामाथि आक्रमण, नेपाल पत्रकार महासंघद्वारा दोषीलाई कारबाही गर्न माग

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

पत्रकार वसन्त लामामाथि आक्रमण, नेपाल पत्रकार महासंघद्वारा दोषीलाई कारबाही गर्न माग

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

पत्रकार वसन्त लामामाथि आक्रमण, नेपाल पत्रकार महासंघद्वारा दोषीलाई कारबाही गर्न माग

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.