रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

रौतहट, अशोज ९ गते । रौतहटको टेकान बसपार्क अगाडि लामो समयदेखि खुला रूपमा देहव्यापार सञ्चालन हुँदै आएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

स्थानीयहरूका अनुसार करिब १०–१५ दिनअघि नै गाउँलेहरूको पहलमा यसबारे प्रहरी प्रशासनलाई औपचारिक उजुरी दिइएको थियो। तर, उजुरीपछिको अवधिसम्म पनि कुनै ठोस कारबाही नभएको भन्दै असन्तुष्टि बढ्दो छ।

“हामीले समस्या समाधान होस् भनेर प्रहरीलाई जानकारी गराएका थियौँ, तर अहिले पनि त्यही क्रियाकलाप खुलेआम भइरहेकाले गाउँलेहरूलाई थप आक्रोश बढेको छ,” एक स्थानीयवासीले सामाजिक सञ्जालमार्फत बताएका छन्।

स्रोतका अनुसार प्रहरी प्रशासनले अझै यसबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन। लगातार बढिरहेको गुनासो र मौन प्रहरी भूमिकाले स्थानीयस्तरमा असुरक्षाको वातावरण सिर्जना भएको बताइन्छ।

स्रोत:- सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

रौतहटको टेकान बसपार्क अगाडि देहव्यापार, स्थानीय आक्रोशित – प्रहरी मौन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.