मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

भरतपुर, अशोज १० गते । मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार शनिबार बिहान ९:२५ बजेदेखि सो खण्डमा दुईतर्फी सवारीसाधन सहज रूपमा चलिरहेको छ। साथै सवारी चालकहरूलाई लेन अनुशासनको पालना गरी सुरक्षितरूपमा सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.