दशैँ टिकापछि देशभर भारी वर्षाको सम्भावना, बाढी–पहिरो र यातायात प्रभावित हुन सक्ने चेतावनी

काठमाडौं, अशोज १४ गते । जल तथा मौसम विज्ञान विभागले दशैँ टिकाको भोलिपल्टदेखि नेपालभर भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले मंगलबार साँझ जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज १७, १८ र १९ गते देशका विभिन्न स्थानमा लगातार भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।

मौसमविद्हरूका अनुसार शुक्रबारदेखि सक्रिय हुने मौसमी प्रणालीको असरले नेपालसँगै छिमेकी मुलुकहरूमा समेत व्यापक वर्षा हुने देखिएको छ। सोही कारण देशका तराईदेखि हिमालसम्मका क्षेत्रमा बाढी, पहिरो, डुबान, कटान र भू–क्षय हुने जोखिम उच्च रहेको चेतावनी दिइएको छ।

विशेषगरी राजमार्ग र ग्रामीण सडकसहित हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले यात्रु तथा सरोकारवाला निकायलाई सतर्क रहन विभागले अनुरोध गरेको छ। साथै, अविरल वर्षाले खेतबारी तथा बालीनालीमा समेत क्षति पुर्याउने सम्भावना रहेकाले किसानहरूलाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ।

यस वर्षको दशैँ अवधिभर मनसुनी वायु प्रभावशाली रहने र अन्त्यतिर मनसुन अझ सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दशैँ टिकापछि देशभर भारी वर्षाको सम्भावना, बाढी–पहिरो र यातायात प्रभावित हुन सक्ने चेतावनी

कर्रा खोलाको बाढीले खाली १२ चक्के ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

दशैँ टिकापछि देशभर भारी वर्षाको सम्भावना, बाढी–पहिरो र यातायात प्रभावित हुन सक्ने चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

दशैँ टिकापछि देशभर भारी वर्षाको सम्भावना, बाढी–पहिरो र यातायात प्रभावित हुन सक्ने चेतावनी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

दशैँ टिकापछि देशभर भारी वर्षाको सम्भावना, बाढी–पहिरो र यातायात प्रभावित हुन सक्ने चेतावनी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

दशैँ टिकापछि देशभर भारी वर्षाको सम्भावना, बाढी–पहिरो र यातायात प्रभावित हुन सक्ने चेतावनी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

दशैँ टिकापछि देशभर भारी वर्षाको सम्भावना, बाढी–पहिरो र यातायात प्रभावित हुन सक्ने चेतावनी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.