इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

काठमाडौँ, अशोज २२ गते । अभियन्ता केपी खनालका अनुसार इजरायलको सेनाले हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक बिपिन जोशी जीवितै रहेको नयाँ तथ्य फेला पारेको छ। जोशीको अवस्थाबारे थप विवरण आज बेलुकी सार्वजनिक गरिने बताइएको छ।

बिपिन जोशी सन् २०२३ मा इजरायलमा हमासको आक्रमणका क्रममा हराएका नेपाली विद्यार्थीमध्ये एक हुन्। लामो समयदेखि उनको अवस्थाबारे अनिश्चितता रहँदै आएको थियो।

अभियन्ता खनालले सामाजिक सञ्जालमार्फत् सारा नेपालीका लागि यो सम्भावित खबर खुसिको विषय भएको उल्लेख गर्दै थप जानकारीका लागि आधिकारिक घोषणा पर्खिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.