लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

Photo By Shristi Kulung

खुम्बु क्षेत्र, कार्तिक १२ गते । सगरमाथा आधार शिविर नजिकै लबुचे क्षेत्रमा आज बिहान अल्टिट्युड एयरको एक हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेका र उनी सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

खुम्बु क्षेत्रमा जारी भारी हिमपातका कारण फसेका पर्यटकलाई उद्धार गर्न गएको 9N-AMS कलसाइनको उक्त हेलिकप्टर आज बिहान करिब ८ बजे दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा हिउँ उड्दा दृश्यता कमजोर भएपछि हेलिकप्टर नियन्त्रणमा लिन खोज्दा जमिनमा जोतिएको बताइएको छ ।

सौभाग्यवश, दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । क्याप्टेन पूर्ण रूपमा सकुशल रहेका छन् र उनलाई अर्को हेलिकप्टरमार्फत लुक्ला लगिएको लबुचेबाट सृष्टि कुलुङले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.