रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

रामेछाप, कात्तिक १२ गते । रामेछापको हलेदे–खिम्ती सडकखण्डमा आज दिउँसो एक माइक्रोबस दुर्घटनामा परेको छ। प्रदेश नम्बर १–०२–००१ज ४४३८ नम्बरको सो माइक्रोबस रिजर्भ यात्रामा रहेको बेला विपरित दिशाबाट आइरहेको सुमोलाई साइड दिने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.