पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

काभ्रेपलान्चोक, मंसिर ४ गते । काभ्रेपलान्चोकको पाँचखालमा बसको ठक्करबाट घाइते भएका एक स्थानीय बुढेशकालीन नागरिकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयवासी आन्दोलित बनेका छन्। मृतकका आफन्त तथा स्थानीयहरूले न्याय माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन्।

सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ गइरहेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले पैदलयात्री ७० वर्षीय दिल बहादुर श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। तीनधारे ‘माईला’ उपनामले परिचित श्रेष्ठ दुर्घटनापछि गम्भीर घाइते भएका थिए। उपचारका क्रममा निधन भएपछि स्थानीयले दोषीमाथि कडा कारबाही र क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गरेका हुन्।

राजमार्ग बन्द हुँदा यातायात आवागमन प्रभावित भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.