एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

हेटौडा, मंसिर १० गते । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर २७–२९ गते काठमाडौँमा हुने तयारीसँगै स्थानीय तहका नेताहरूले पनि प्रतिनिधि चयन प्रक्रियामा सक्रियता बढाएका छन्। हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले मकवानपुर क्षेत्र नं. १ बाट खुला तर्फ महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला पार्टी कार्यालय, हेटौँडामा उम्मेदवारी दर्ता गरेका सिग्देलले सामाजिक सञ्जालमार्फत पार्टी सदस्यहरूलाई प्रतिनिधि छनोटसहित सबै प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले पार्टी एकता, नीति तथा नेतृत्व निर्माणमा महाधिवेशनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबैको सहयोग र साथको अपेक्षा व्यक्त गरेका छन्।

एमालेको ११औँ महाधिवेशनमा देशभरका प्रतिनिधि सहभागी हुने छन्। सिग्देलले मंसिर १० गतेको मितिमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.