हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

हेटौंडा, मंसिर १६ गते । सडक डिभिजनको २५/२५ मिटर गजअनुसारको सडक विस्तार योजनाविरुद्ध आज हेटौंडाका घरधनी तथा व्यवसायीहरु एकजुट हुँदै बजार क्षेत्रका सबै पसलहरू पूर्णरूपमा बन्द गरेका छन्।

सडक विस्तारअघि उचित व्यवस्थापन र न्यायोचित मुआब्जा नदिई घर–व्यवसाय भत्काइने सूचना जारी भएपछि स्थानीयहरू तीव्र विरोधमा उत्रिएका छन्। आन्दोलनकारीहरूले “माग पूरा नभएसम्म आन्दोलन जारी रहने” चेतावनी समेत दिएका छन्।

व्यवसायी तथा प्रभावित घरधनीहरूले सबै पक्षलाई आन्दोलनमा सहभागिता, समर्थन र साथ दिन आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.