हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

हेटौंडा,पुस ११ गते । आज हेटौडा ४ कमलडाँडामा समाजसेवी तथा सामाजिक व्यक्तित्व रविन्द्र देउबाको पिता, अधिवक्ता कृष्ण देउवाप्रति हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा पार्टी निकटका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। श्रद्धाञ्जली कार्यक्रममा वाटर सी, मोहन सी, पूर्ण सी, राम सी, केशव सी, सानुसी, विजय सी र बिरु माया लगायतका नेताहरू उपस्थित थिए।

उक्त कार्यक्रमको सञ्चालन भने पेमा सीले गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण र भावपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.