नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

हेटौंडा,पुस १४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति मकवानपुरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ।

पार्टीको मकवानपुर जिल्ला सचिवालय बैठकको निर्णयअनुसार २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न समावेशी समूहबाट चार जनाको नाम सिफारिस गरिएको हो।

सिफारिस सूचीअनुसार आदिवासी जनजाति समूहबाट डिलबहादुर थिङ (पेमा), महिलातर्फ सुशीला स्याङतान (ज्योति), खस–आर्य समूहबाट मोहन भट्टराई (भट्ट) र दलित समूहबाट रमेश सुनाम (नर ब) लाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारिएको छ।

पार्टीले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरिएको जनाएको छ। उम्मेदवारको अन्तिम टुंगो भने पार्टीको केन्द्रीय नेतृत्वबाट लगाइने बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.