महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

हेटौडा, पुस २५ गते । महिला सेवा साकोसको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को आर्थिक सहयोगमा १० दिने डल कुसन बनाउने तालिम आजबाट सुरु गरिएको छ। तालिम कार्यक्रम संस्थाकी अध्यक्ष श्री अचला शर्माको सभाध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष श्री पेम्बा लामाले तालिमको औपचारिक शुभारम्भ गरेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता सीपमूलक तालिमले महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने र स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।

तालिम मार्फत सहभागी महिलाहरूलाई डल कुसन बनाउने सीप प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। १० दिनसम्म सञ्चालन हुने यस तालिमले महिलाहरूको सीप विकास तथा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.