गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

गोरखा, फागुन २५ गते । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखा–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ फराकिलो मतान्तरसहित अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतगणना अनुसार गुरुङले २४ हजार ५१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १३ हजार ५११ मत ल्याएका छन्। त्यस्तै नेकपाका हरिराज अधिकारीले १० हजार २३१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राम चन्द्र लामिछानेले तीन हजार ८० मत पाएका छन्।

गोरखा–१ मा मतगणना जारी रहँदा गुरुङले उल्लेख्य मतान्तर कायम गर्दै अग्रता लिइरहेका छन्।

यसैबीच, गोरखा–२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटी हिजै सम्पन्न मतगणनाबाट फराकिलो मतान्तरसहित विजयी भइसकेका छन्। गोरखाका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले बलियो उपस्थिति देखाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.