गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

हेटौंडा,बैशाख २६ गते । गोले तामाङ वंश उत्थान समाज मकवानपुर को तेस्रो अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ । अधिवेशनले रोशन गोलेको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण बहादुर गोले र दिनेश गोले चयन भएका छन् भने सचिवको जिम्मेवारी रमा गोले थोकरले पाएकी छन् ।

यस्तै, सदस्यहरूमा तारा बहादुर गोले, काजीमान गोले, काहिली माया गोले, गंगा बहादुर गोले, कान्छामान गोले, वीर बहादुर गोले, सिताराम गोले, विवेक गोले, विरेन्द्र गोले, प्रकाश गोले, औतार सिं गोले, सुधारजित गोले र मान बहादुर गोले चयन भएका छन् ।

अधिवेशनको पहिलो सत्र कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष मीन प्रसाद गोले को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शुभ रत्न गोले, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, केन्द्रीय सह–कोषाध्यक्ष आकाश गोले तथा नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समिति का अध्यक्ष कालू घलान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समाजका अध्यक्ष राजकुमार गोले को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.