२०८२ बैशाख २९, सोमबार १८:०१
२०८२ बैशाख २९, सोमबार १८:०१
काठमाडौ। सरकार र शिक्षकहरुबीचको वार्तामा आज पनि निष्कर्षविहीन भएको छ। मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री रघुजी पन्तसहितका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेको हो । आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री तथा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।