Day: २०८३ श्रावण ८, शुक्रबार १५:५१

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा, साउन ८ गते । आज सार्वजनिक गरिएको जल तथा मौसम विभागको मौसम पूर्वानुमानअनुसार आगामी शनिबारसम्म देशका केही स्थानमा तथा आइतबारदेखि बिहीबारसम्म धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। विभागका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा थप सक्रिय हुने देखिएको छ। तराई क्षेत्रमा शनिबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबारदेखि मंगलबारसम्म यी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने तथा बुधबार र बिहीबार पुनः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यसैगरी मधेश प्रदेशमा आइतबारदेखि मंगलबारसम्म एक स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा…
Read More
भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

हेटौंडा, साउन ८ गते । हेटौंडा उपमहानगरपालिका–४ अन्तर्गत पर्ने सूर्यचोकदेखि कर्रा चोकसम्मको सडक स्तरीकरण कार्य २०८३ साल भदौ महिनाको पहिलो सातादेखि सुरु हुने भएको छ। हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिक्देलले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको सूचनामा उक्त सडक खण्डमा निर्माण कार्य अघि बढाइने जानकारी दिँदै स्थानीय घरधनी, व्यवसायी तथा सरोकारवालालाई मापदण्डअनुसार सडक किनार (साइड) खाली गर्न अनुरोध गरेका छन्। वडा अध्यक्ष सिग्देलका अनुसार सडक स्तरीकरण कार्यलाई सहज, व्यवस्थित र समयमै सम्पन्न गर्न सडक मापदण्डभित्र रहेका संरचना, सामग्री तथा अन्य अवरोधहरू निर्माण कार्य सुरु हुनुअघि नै हटाउन आवश्यक रहेको छ। यसका लागि सम्बन्धित सबै पक्षको सहयोग अपरिहार्य रहने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.