Day: २०८३ मंसिर ११, शुक्रबार २२:०३

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौँडा, मंसिर ११ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन स्ट्रीट फुड (Street Food) क्षेत्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण, पर्यटन विकास तथा स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण भइरहेको उक्त संरचना छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हेटौँडा–१० स्थित बसपार्कबाट प्रदेश प्रमुखको कार्यालय हुँदै न्युरेनी जाने सडक खण्डमा निर्माण भइरहेको स्ट्रीट फुड क्षेत्रलाई व्यवस्थित व्यापारिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने, साना तथा घरेलु उद्यमीलाई व्यवसाय गर्ने अवसर प्रदान गर्ने र हेटौँडामा घुमफिर तथा खानपानका लागि आकर्षक वातावरण तयार गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो। निर्माण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.