आज सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि

काठमाडौँ। आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो।

जसअनुसार सुनको मूल्य प्रतितोलामा १ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। भने हिजो सुनको मूल्यमा प्रतितोला १ लाख ८८ हजार ८ सय मूल्यमा कारोबार भएको थियो।

यस्तै,आज भने चाँदीको मूल्य घट्न गएको छ। आज चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले बढ्न गई प्रतितोला १ हजार ९ सय ७० कायम भएको छ। हिजो भने चाँदीको मूल्यमा १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.