जिन जि नेतृत्वको २०८२ जनआन्दोलन : ११ सदस्यीय वार्ता टोली घोषणा, माग पूरा गर्न सरकारसँग आग्रह

काठमाडौं, अशोज ११ गते । जनआन्दोलन २०८२ सञ्चालन गरिरहेको जिन जि (Gen-Z) नेतृत्वले ११ सदस्यीय आधिकारिक वार्ता टोली घोषणा गरेको छ।

टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुवर, रक्षा बमलगायत सदस्यहरू समावेश छन्।

आन्दोलनकारी पक्षले आफ्ना मागहरू तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.