श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

photo by Randhir Shah

रौतहट, पुस ६ गते । रौतहटको देवाहिगोनाही नगरपालिका–६ कर्कचस्थित श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। विद्यालयले आयोजना गरेको एक कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको हो।

photo by Randhir Shah

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हृदयनारायण साहको अध्यक्षता रहेको थियो भने वडा सदस्य उमेश महतो लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

photo by Randhir Shah

विद्यालय प्रशासनका अनुसार आर्थिक अवस्थाका कारण पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले सबै छात्रलाई छात्रवृत्ति उपलब्ध गराइएको हो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.