लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

काठमाडौँ, चैत १६ गते । लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मालाई बालश्रमको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले केहीबेर अघि धुम्बराहीबाट पक्राउ गरेको छ।

पक्राउ परेसँगै सांसद शर्मामाथि घरमा बालिका राखेर काम लगाउने र कुटपिट गर्ने आरोप उजुरीमा देखिएको छ। पिडित बालिकाको बयान अनुसार, उनी सांसदको घरमा करिब छ वर्षदेखि काम गरिरहेकी थिइन् र सांसदले उनलाई पाइपको लट्ठीले कुट्ने गरेको बताएकी छन्।

उक्त बालिकाले काठमाडौँ महानगरपालिकाका प्रशिक्षार्थी विद्यार्थीहरुले सञ्चालन गरेको सर्वेक्षणको क्रममा आफ्नो अवस्था उजागर गरेकी थिइन्। सर्वेक्षणका क्रममा पत्ता लागेको थियो कि सांसदको घरमा रहेका बालिकालाई शोषण र बालश्रमको अवस्था भएको थियो।

प्रहरीले पक्राउपछि थप अनुसन्धान सुरु गरेको छ र आवश्यक कानूनी कारबाही अघि बढाउने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.