खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

काठमाडौं। खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएकी हुन्।

केही दिनअघि मात्रै तत्कालीन राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट हटाइएको थियो। उनको स्थानमा गर्बुजालाई नियुक्त गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.