दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

उदयपुर। दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको एक सडक दुर्घटनामा परी मृत्यु भएको छ।

उहाँ न्यायिक समितिको कार्यक्रममा सहभागी भई दमक फर्किने क्रममा उदयपुरमा दुर्घटनामा परेका थिए। घटनास्थलमै गम्भीर चोट लागेका बस्नेतको मृत्यु भएको उदयपुर प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
उहाँको असामयिक निधनप्रति नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीले गहिरो शोक व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.