दोस्रो उर्लाबारी नगर अधिवेशनले दाहाललाई अध्यक्ष पदमा निर्वाचित

मोरङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो उर्लाबारी नगर अधिवेशनले देवीप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । उर्लाबारी ५ स्थित बौद्ध गुम्बा परिसरमा शनिबार सम्पन्न अधिवेशनबाट दाहाल अध्यक्षमा निर्वाचित भएको हो ।

नगर अधिवेशनका लागि जम्मा एक सय ५८ मतदाता प्रतिनिधि रहेपनि एक सय ३२ मत खसेको थियो । विजयी दाहालले ९१ मत प्राप्त गरेका थिए भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रतीक आचार्यले ३१ मत प्राप्त गरेको राप्रपा मोरङका प्रचार प्रसार विभाग प्रमुख पर्शु सुवेदीले जानकारी दिए । अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दोस्रो उर्लाबारी नगर अधिवेशनले दाहाललाई अध्यक्ष पदमा निर्वाचित

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

दोस्रो उर्लाबारी नगर अधिवेशनले दाहाललाई अध्यक्ष पदमा निर्वाचित

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

दोस्रो उर्लाबारी नगर अधिवेशनले दाहाललाई अध्यक्ष पदमा निर्वाचित

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

दोस्रो उर्लाबारी नगर अधिवेशनले दाहाललाई अध्यक्ष पदमा निर्वाचित

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

दोस्रो उर्लाबारी नगर अधिवेशनले दाहाललाई अध्यक्ष पदमा निर्वाचित

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

दोस्रो उर्लाबारी नगर अधिवेशनले दाहाललाई अध्यक्ष पदमा निर्वाचित

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.