पहिलो पाईलाले बनायो बेलबारीमा जेब्रा क्रस

बेलबारी। पहिलो पाइला नेपाल बेलबारी शाखाले शनिबारको ट्राफिक प्रहरी बेलबारी सँग समन्वय गरि बेलबारी वडा नम्बर १ (नगरपालिका जाने बाटो) मा जेब्रा क्रस निर्माण गरेको छ।

उक्त रोडमा सवारी चाप तथा तीब्र गतिमा सवारी कुद्ने हुँदा उक्त स्थानमा विद्यार्थीहरू लगायत स्थानीयलाई बाटो काट्न सहज होस तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उद्धेश्यले जेब्रा क्रसिङ निर्माण गरिएको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.