दमकको ढावा होटलमा एक महिला मृत फेला

झापा । झापाको दमकस्थित एक होटलमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११, ब्याङडाडा नजिकै घर भएकी अन्दाजी २५ वर्षीया करिष्मा निराैला दमकको ढावा होटलमा मृत फेला परेकी हुन्।

प्राप्त जानकारीअनुसार, करिष्मा हिजो दिउँसो करिब १ बजेतिर सो होटलको कोठा नम्बर १७ बुक गरेर बसेकी थिइन्। तर आज बिहान सोही कोठामा उनको शव फेला परेको हो। घटनापछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतकको शव पोस्टमार्टमका लागि तयारी भइरहेको छ भने घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ। मृत्युको कारण यथार्थ खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दमकको ढावा होटलमा एक महिला मृत फेला

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

दमकको ढावा होटलमा एक महिला मृत फेला

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

दमकको ढावा होटलमा एक महिला मृत फेला

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

दमकको ढावा होटलमा एक महिला मृत फेला

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

दमकको ढावा होटलमा एक महिला मृत फेला

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

दमकको ढावा होटलमा एक महिला मृत फेला

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.