नेकपा राक्सिराङद्वारा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग

राक्सिराङ । नेकपा राक्सिराङ गाउँपालिका समितिको पहलमा आगलागी पिडित दुई परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ । पालिका इन्चार्ज सौगात सी समाज र सेक्रेटरी अनिल सीको पहलमा पिडित परिवारलाई खाद्य सामाग्री उपलब्ध गराइएको हो ।

राक्सिराङ गाउँ पालिका वाड नम्बर ७ शासिराङँ निवासी सुप्प बहादुर  प्रजा र छोरा चन्द्र बहादुर प्रजाको २ वाट घर आगो लागि हुँदा खाद्य सामग्री र जिन्सि सामान तथा नगद सबै जलेर नष्ट भएको थियो । घरमा भएका सबै सम्पत्ति जलेर नष्ट भएपछी विचल्ली भएका दुई परिवारलाई नेकपा राक्सिराङ समितिको पहलमा रु. १८,००० बराबरको खाद्य सामाग्री उपलब्ध गराइएको हो ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका रमेश मोक्तान र राम नन्द लामा सहित सौगात सी समाजले संयुक्त रुपमा सहयोग उपलब्ध गराएका हुन् । सहयोग हस्तान्तरणका लागि नेकपा राक्सिराङका सेक्रेटरी अनिल सी र टंक बहादुर ठाकुररामले सहजीकरण गरेका थिए । संकलित खाद्यान्न सहयोग हस्तान्तरण वैशाख २२ गते सोमबार गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेकपा राक्सिराङद्वारा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

नेकपा राक्सिराङद्वारा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

नेकपा राक्सिराङद्वारा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

नेकपा राक्सिराङद्वारा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

नेकपा राक्सिराङद्वारा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

नेकपा राक्सिराङद्वारा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.