धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

धनगढी। कैलालीमा कक्षा १२ को परीक्षामा अर्काको नाममा सहभागी भएकी युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा चलिरहेको थियो। सोही क्रममा गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दिएको जानकारीअनुसार, सिर्जना बोहराले एलिजा शाहीको नाममा परीक्षा दिइरहेकी थिइन्। शंका लागेपछि जाँच गर्दा उनि नक्कली परीक्षार्थी भएको पत्ता लागेको थियो।

हाल बोहरालाई नियन्त्रणमा लिई यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.