मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

कैलाली। कैलालीको लम्की चुहामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको उक्त दुर्घटनामा लम्कीचुहा-२ का ६५ वर्षीय लक्षीराम रिमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार, रिमालले चलाइरहेको से७प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रोकिराखेको से१त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका रिमाललाई तत्कालै उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा राति सवा ९ बजे उनको निधन भएको कुरा प्रहरीले जानकारी गराएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.