पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखरा। पोखरास्थित पृथ्वीनारायण क्याम्पस (पीएन) का व्यवस्थापन संकायका शिक्षक डा. देविलाल शर्मामाथि विद्यार्थीलाई जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ।

व्यवस्थापन संकायतर्फ एमबिए फाइनान्स विषयको शैक्षिक अवलोकन भ्रमणका क्रममा विद्यार्थी अमन परियारलाई शिक्षक शर्माले जातीय दुर्व्यवहार गरेको बताइएको छ।

उक्त घटनालाई लिएर स्वतन्त्र विद्यार्थी युनियन, दलित विद्यार्थी समाज र तराई कानुन विद्यार्थी मञ्चले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। विद्यार्थी संगठनहरूले जातीय विभेद गर्ने शिक्षकलाई कडा कारबाहीको माग गरेका छन्।

यसैबीच, क्याम्पस प्रशासनले घटनाको छानबिन सुरु गरेको छ। क्याम्पसले डा. शर्मालाई अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइसकेको छ। उनी चार दिनअघि मात्रै उक्त पदमा नियुक्त भएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.